Sunday, January 23, 2011

NT Corporate Offer





Nepal Telecom ले आफ्नो ग्राहकहरुको लागि  Corporate Offer Service प्रचलनमा ल्याएको छ । यो सुबिधा लिन कम्तिमा १० वटा वा सो भन्दा बढी पोस्ट पेड मोबाईल हुनु आवश्यक हुन्छ ।

यस्तो सुबिधा माग गर्दा कुनै पनि संगठित संघ सन्था को लेटर प्याडमा मोबाईल नम्बर उल्लेख गरी उक्त सेवा माग भएको ब्यहोराको पत्र मोबाईल सेवा निर्देस्नालय, पुल्चोक मा दर्ता गरे पछी मात्र Corporate सेवा प्रयोग गर्न सकिन्छ । 

यो सेवा लिए पछी तपाईंले टोटल बिल रकमको १० प्रतिसत छुट पाईन्छ यद्यपी त्यो कल लोकल होस् वा एस. टि. डि. होस् वा आइ. एस. डि. होस्  

पुनस्च: यो सेवा निस्चित ग्रुप भित्र मात्र नभै जुनसुकै नम्बरमा कल गर्दा पनि यो सुबिधा पाईन्छ । धन्यवाद 


No comments:

Post a Comment